Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०३:२० बिहान
- ADVERTISEMENT -

नेपालले पहिलाे मैत्रीपूर्ण खेलमा अफ्रिकी देश मरिससविरुद्ध जित

प्रकाशित मिति: २०७८ माघ १५, शनिबार

394
Shares

काठमाडौँ, शनिबार,१५ माघ २०७८ । नेपालले पहिलाे मैत्रीपूर्ण खेलमा अफ्रिकी देश मरिससविरुद्ध जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा नेपालले पाहुना टाेली मरिससविरुद्ध १-०को जित निकालेको हो । 

नेपालको जितमा फरवार्ड बिमल घर्तीमगरले एकमात्र निर्णायक गोल गरे ।

खेलको ५५औं मिनेटमा अन्जन विष्टले दिएको पासमा विमलले गोल गरेका हुन् । प्रतिबन्ध र चोटबाट फर्किएर राष्ट्रिय टोलीमा पूनरागमन गरेको पहिलो खेलमै बिमलले गोल गर्न सफल भएका हुन् । 

खेलको पहिलो हाफमा नेपाल दबाबमा रहेको थियो तर, दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै गोलको अवसरहरु सिर्जना गरेको थियो । मरिससले भने केही अवसर पाए पनि गोल भने गर्न सकेन । 

नेपालले एक दशकभन्दा बढी समयपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पहिलाे जित हात पारेको हो । नेपालले सन् २०११ देखि कुनै पनि मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा जित निकाल्न सकेको थिएन् । 

दोस्रो मैत्रीपुर्ण खेल मंगलबार हुनेछ । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -