Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:११:४६ बिहान
- ADVERTISEMENT -

विचौलियाहरुलाई भित्र प्रवेश नदिन निर्देशन :दाहाल

प्रकाशित मिति: २०७८ माघ १३, बिहीबार

435
Shares

काठमाडौँ, १३ माघ २०७८ । वागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहाल ‘अनिस’ले विचौलियाहरुलाई भित्र प्रवेश नदिन निर्देशन दिएका छन् । यातात व्यवस्था कार्यालय एकान्तकुनाको अनुगमन गर्दै मन्त्री दाहालले यस्तो निर्देशन दिएका हुन् ।

“पहिलो कुरो त हामी विचौलियहरुलाई भित्र पस्न नदिनुहोस् भन्छौँ, यित त्यो पनि भएन भने पुलिस लगाएर भए पनि समाउँछौ र कारबाही गर्छौ, त्यसपछि कानुनी कारबाहीमा आएपछि त साइड लागिहाल्छ, मन्त्री दाहालले भने । ”

कार्यालयहरुमा कहीकतै सेटिङ रहेको पाएमा निर्मम तरिकाले कन्ट्रोल गर्ने मन्त्री दाहालले बताए । उनले भने, ‘कार्यालयभित्र कहीकतै कर्मचारीहरुको सेटिङ छ भने हामी खोजी हाल्छौ, त्यसलाई छोडिदैन हामी निर्मम तरिकाले कन्ट्रोल गर्छौँ ।’ यातायात मन्त्रालय वागमतीका सचिव अशोक शाहसहित मन्त्री दाहाल छड्के अनुगमनका लागि यातायात व्यवस्था कायाृलय पुगेका थिए ।

सेवा ग्राहीको गुनासो आएपछि मन्त्री दाहालले छड्के अनुमगन गरेका हुन् । सचिव शाहले अनलाईन प्रणालीको विकास गरिनेने बताए । ढड्डा प्रणलीले गर्दा आएको समस्याहरुको छिट्टै समाधान गरिने बताए ।

अनलाईन प्रणली विकास गरि ढड्डा प्रणालीका कारण आएको समस्या समाधान गरिने छ, निति ऐन कानुन बनाएर वागमती प्रदेशलई नमुना बनाउने गरि काम गरिने छ ,सचिव शाहले भने ’ ।

साथै उनले मन्त्री दाहालको योजना अनुसार नै सबै कार्यालयहरुमा अनुगमन जारी राखी विचौलियाहरुलाई रोक्ने र घुसिया कर्मचारीलाई कारवाही गरिने बताए ।

सेवा ग्राहीको गुनासो आएपछि मन्त्री दाहालले छड्के अनुमगन गरेका हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -