Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:१८:०२ बिहान
- ADVERTISEMENT -

‘नेपालको एयरपोर्ट प्रयोग गर्दा कसैलाई असर नपरोस्’

प्रकाशित मिति: २०७८ माघ १२, बुधबार

434
Shares

काठमाडौँ, बुधबार, १२ माघ २०७८ । गृहमन्त्री बालकृष्ण खाणले नेपालको एयरपोर्ट प्रयोग भएर कुनै पनि मुलुक र मित्रराष्ट्रलाई असर पर्ने कुनै पनि काम गर्न नहुने बताउनु भएको छ ।

नेपालको यएरपोर्ट प्रयोग गर्दा कुनै पनि मुलुक र मित्रराष्ट्रलाई असर पर्ने काम भए ठूलो मूल्य चुकाउनु पर्ने उहाँको भनाइ थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुव्यवस्थित बनाउन सके मुलुकको प्रतिष्ठा बढ्ने बताउनु भयो ।

गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न निकायको समन्वयात्मक परिचालन र व्यवस्थापनबारे सरोकारवाला निकायबीच आज भएको छलफलमा उहाँले यस्तो बताउनुभएको हो ।

मुलुकलाई सुरक्षित मुलुकका रूपमा परिचित बनाउन एयरपोर्टलाई व्यवस्थित बनाउनु पर्ने उहाँको भनाइ थियो । मुलुकको एउटा मात्र अन्तर्राष्ट्रिय यएरपोर्टलाई प्रविधियुक्त बनाउन सरकार लागिरहेको उहाँले बताउनु भयो ।

छलफलमा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ, परराष्ट्रसचिव भरतराज पौड्याल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपाने, गृहसचिव टेकनारायण पाण्डेसहितको सहभागिता थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -