Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:१५:४० दिउँसो
- ADVERTISEMENT -

जापानले नेपाललाई १० अर्ब ४७ करोड ऋण सहायता दिने

प्रकाशित मिति: २०७८ माघ १२, बुधबार

791
Shares

काठमाडौं, बुधबार, १२ माघ २०७८ । जापानले नेपाललाई १० अर्ब ४७ करोड बराबरको सहुलियतपूर्ण ऋण प्रदान गर्ने भएको छ । अर्थसचिव मधुकुमार मरासिनी र जापानी राजदूत किकुता युताकाले ऋणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

जापानी दूतावासले विज्ञप्ति जारी गर्दै आर्थिक वृद्धि र पुनउत्र्थानका लागि जापानले ऋण प्रदान गर्ने निर्णय गरेको जनाएको छ ।

यसैबीच, ऋणसम्झौतालाई कार्यान्वयन गर्नेबारे सम्झौतापत्रमा आजै जापानी सहायता नियोग जाइकाका प्रमुख प्रतिनिधि आसाकुमा युमिको र अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता र समन्वय शाखाका सहसचिव इश्वरीप्रसाद अर्यालबीच हस्ताक्षर भएको छ ।

जापानी दूतावासले नेपालले मिहेनतपूर्वक हासिल गरेको विकासका उपलब्धीलाई कोभिड महामारीले धक्का दिएको उल्लेख गरेको छ । ‘नेपालको आर्थिक स्थायित्व र विकासका लागि हामीले आर्थिक सहायता दिने निर्णय गरेका छौं’ जापानी दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -