Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:२४:२४ बिहान
- ADVERTISEMENT -

सर्वदलीय बैठक अनिश्चित

प्रकाशित मिति: २०७८ माघ ८, शनिबार

527
Shares

काठमाडौँ, ८ माघ २०७८ । सर्वदलीय बैठक अनिश्चित बनेकाे छ । प्रधानमन्त्री शेरबहादुर देउवाको आव्हानमा आज बिहान ९ बजे बस्ने भनिएको सर्वदलीय बैठक हालसम्म बस्न नसकेपछि अनिश्चित भएको हो ।

शुक्रबार सत्तारूढ उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको थियो । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित संसदमा प्रतिनिधित्व गर्ने दललाई बोलाएको बताइएको थियो ।

तर, शनिबार बिहानै एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालद्वारा जारी सूचनामा ‘प्रधानमन्त्री शेरबहादुर देउवाले आज बोलाएको भनिएको सर्वदलीय बैठकका बारेमा हाम्रो पार्टी नेकपा (एमाले) लाई कुनै जानकारी प्राप्त नभएको स्पष्ट पार्दछौं’ उल्लेख छ । याे सूचना एमालेकाे आधिकारिक फेसबुक पेजमा राखिएकाे छ ।

एमालेले स्थानीय तहको निर्वाचन आगामी जेठ महिनाभन्दा पर धकेल्ने कुनै पनि कार्यमा एमालेको किमार्थ सहमति नहुने धारणा स्पष्ट नै रहेकाे बताएकाे छ ।

एकमन्त्रीका अनुसार अब स्थानीय तहको निवार्चनबारे संवैधानिक र कानुनी जटिलता के कस्ता छन् भनेर विज्ञसँग परामर्श गरेर मात्र सर्वदलीय बैठक बस्ने भएको छ । गठबन्धनमा आगामी मंसिरमा तीन तहकै निर्वाचनबारे छलफल भइरहेको छ । तर संविधान र कानुन अनुसार स्थानीय तह जनप्रतिनिधिविहीन बनाउन मिल्दैन । याे विषयमा विज्ञसँग छलफलमार्फत समाधान गर्ने गरिने भएकाे हाे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -