Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:११:१८ बिहान
- ADVERTISEMENT -

विश्व कीर्तिमानको प्रमाणपत्र प्रदान

प्रकाशित मिति: २०७८ माघ ५, बुधबार

510
Shares

काठमाडौ, बुधबार, ५ माघ २०७८ । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज ‘अथक’ले विश्व कीर्तिमानी युवा विकर्णकुमार श्रेष्ठलाई ‘विश्व कीर्तिमान’को प्रमाणपत्र प्रदान गर्नुभएको छ । मन्त्री गहतराजले विश्वमै पहिलो पटक ९० मिनेटसम्म पानीमाथि पद्माशन गरेर नेपाली युवा श्रेष्ठले विश्व कीर्तिमान राख्न सफल हुनुभएकोमा उक्त प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो ।

कोलास्टिक फाउन्डेसनद्वारा धुलिखेलमा सन् २०२१ को अगस्ट २ मा आयोजित कार्यक्रममा श्रेष्ठले ९० मिनेटसम्म पानीमाथि पद्मासनमा बसेर शिक्षासम्बन्धी कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

सो अवसरमा मन्त्री गहतराजले श्रेष्ठको कामले अन्य युवा पनि प्रेरित हुने भन्दै आगामी दिनमा पनि प्रेरणादायी काम गर्न शुभकामना दिनुभयो । कोलास्टिक फाउन्डेसनका अध्यक्ष प्रज्वल भण्डारीका अनुसार श्रेष्ठले कायम गर्नुभएको यो रेकर्ड विश्वमा नै पहिलो हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -