Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:२३:३१ बिहान
- ADVERTISEMENT -

जनस्तरबाट प्रशंसा बटुल्दै मन्त्री प्रेम आले

प्रकाशित मिति: २०७८ माघ ३, सोमबार

777
Shares

केपी ओली नेतृत्वको सरकारमा बनमन्त्री रहँदा आफ्नै अभिव्यक्ति र कार्यशैलीले आलोचनाका पात्र बनेका प्रेम आले शेरबहादुर देउवा नेतृत्वको सरकारमा भने त्यसको ठीक विपरित प्रशंसाका पात्र बनेका छन् ।

देउवा प्रधानमन्त्री बनेको ६ महिना बितिसक्दा उनी नेतृत्वको सरकारको ‘लाज’ सिङ्गै आलेले ढाकिदिएको भनेर टिकाटिप्पणी समेत हुने गरेको छ । हुन पनि परमादेशमार्फत सरकारको नेतृत्वमा आएको देउवा नेतृत्वको सरकारले उल्लेखनीय त्यस्तो काम नगरेको जनगुनासो छ ।

भारतले नेपाली भूभागमा सडक विस्तार गर्दासम्म दुई सातासम्म सरकार चुक्क बोलेन । आइतबारमात्रै सरकारका प्रवक्ताले सरकारको धारणा भन्दै लिपुलेक नेपालको हो भनेर बिना हस्ताक्षरको विज्ञप्ति जारी गरेका छन् । अझै पनि सरकारले भारतलाई ‘प्रोटेस्ट नोट’ पठाइएको जानकारीमा आएको छैन ।

प्रेम आलेले भने मन्त्री बनेसँगै आफू मातहतको निकायको कामलाई प्रभावकारी ढंगले सम्पादन गर्दै आएका छन् । उनले विमानस्थलमा देखिएको बेथितिलाई सुधारतर्फ लगेका छन् भने नारायणहिटी दरबार संग्राहलयभित्र बतास समूहले बनाउँदै गरेको रेस्टुरेन्ट निर्माणमा रोक लगाएका छन् ।

यस्तै सेटिङको आधारमा भएका ठेक्काहरु उनले रद्ध गराइदिएका छन् भने कोरोना महामारीका क्रममा चार्टर फ्लाइटमा भएको भनिएको अनियमितताबारे छानबिन गर्न समिति बनाएका छन् ।

यस्तै नेपाल एयरलाइन्समा सुधारको थालनी पनि उनीबाट भएको छ । जसअनुसार अनलाइन टिकेटिङ, एयरलाइन्सको नेतृत्वलाई अनावश्यक पारिमिक नदिने, एयरलाइन्सको बजार विस्तारलगायतमा उनले केही पहल थालेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -