काठमाडौं, २ माघ २०७८ । पछिल्लो २४ घण्टामा नेपालमा थप ४९६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यस्तै, आज थप ४३१ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ३ को मृत्यु भएको जानकारी छ ।
नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६२० छ ।








































