Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४९:२४ बिहान
- ADVERTISEMENT -

वीर अस्पतालका ३० जना भन्दा बढी कर्मचारी संक्रमित

प्रकाशित मिति: २०७८ पुस ३०, शुक्रबार

513
Shares

काठमाडौं, शुक्रबार, ३० पौष २०७८ । नेपालमा पछिल्ला समय कोरोनाको जोखिम बढेसँगै धमाधम स्वास्थ्यकर्मीहरु संक्रमित हुन थालेका छन् । बिहीबार मात्र एकैदिन त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका ६० जनाभन्दा बढी स्वास्थ्यकर्मीलाई संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै, वीर अस्पतालका ३० जनाभन्दा बढी कर्मचारीलाई पनि कोरोना संक्रमण देखिएको छ । गएको दुई दिनयता उनीहरु संक्रमित भएको अस्पतालले जनाएको छ ।

कोभिड-१९ युनिफाइड अस्पतालका प्रमुख डा. भुपेन्द्र बस्नेतका अनुसार कोरोना संक्रमितको संख्या थपिँदै गएसँगै स्वास्थ्यकर्मीहरुमा समेत संक्रमण देखिन थालेको छ । वीर अस्पतालको विभिन्न वार्ड तथा आइसियूमा कार्यरत स्वास्थ्यकर्मीमा संक्रमण तीव्र गति फैलिरहेको डा. बस्नेतले बताएका छन् ।

चिकित्सकहरुका अनुसार केही दिनयता अस्पतालमा कोरोना संक्रमितको भर्ना हुने दर बृद्धि भएको छ । एकै रातमा वीर अस्पतालमा १४ जना संक्रमित अस्पताल भर्ना भएको उनको भनाई छ ।

अहिलेकै रफ्तारमा भर्ना संख्या बढ्ने हो भने केही दिनभित्रै अस्पतालका शैया भरिने उनले बताए । हाल वीरमा ५३ जना संक्रमितको उपचार भइरहेको छ । ५ सय बेडसम्म सञ्चालन गर्न सकिने अस्पताल प्रशासनले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -