Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१५:४९ बिहान
- ADVERTISEMENT -

भक्तपुरमा ट्याटु खोपाउन आएका एक युवकको मृत्यु

प्रकाशित मिति: २०७८ पुस २९, बिहीबार

411
Shares

भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका वडा नं. १ लोकन्थलीमा ट्याटु खोप्न पालो कुरेर बसेका एक युवकको मृत्यु भएको छ । मनहरा फाँटस्थित आँखा अस्पताल नजिक रहेको आरुष मल्लले संचालन गर्दै आएको आइएनके (INK) ट्याटुमा ट्याटु खोपाउन आएका विराज खड्काको मृत्यु भएको हो ।

भक्तपुरको मध्यपुर थिमि नगरपालिका लोकन्थली घर भई हाल कोटेश्वर बस्दै आएका ३३ वर्षीय खड्का ट्याटु खोपाउन बुधबार राति ९ः३० सम्म पालो कुरेर बसिरहेका थिए । पालो कुरेर बसिरहेको बेला अचानक बेहोसपछि उनलाई आफन्तको सहयोगमा उपचारका लागि केएमसी अस्पताल सिनामंगल लगेको थियो ।

उपचारको क्रममा खड्काको राति १२:१५ मा मृत्यु भएको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ । परिसरको अनुसार घट्नास्थलमा थप अनुसन्धान भइरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -