प्यूठान : चट्याङ लागेर प्यूठानमा एक जनाको मृत्यु भएको छ । प्यूठान नगरपालिका-५ का स्थानीय ४६ वर्षीय गोरबहादुर कामीको मृत्यु भएको हो।

बुधबार साँझ घरायसी सामान किन्न बजार गएको बेला चट्याङ लागेर उनको मृत्यु भएको वडा अध्यक्ष लछुमन भण्डारीले जानकारी दिए
प्रकाशित मिति: २०७८ पुस २९, बिहीबार