काठमाडौँ, बुधबार, २८ पौष २०७८ । गृह मन्त्रालयले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ । कोरोना भाइरसको संक्रमण बढेसँगै मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै सिंहदरबार प्रवेश गर्न कडाइ गरेको हो ।
साथै, सबै मन्त्रालय, निकाय, सचिवालय, आयोगले जारी गरेको स्थायी तथा अस्थायी पास र अस्थायी परिपत्रपत्र खारेज गरिएको पनि जनाएको छ । अब नयाँ स्थायी, अस्थायी पास तथा परिचय पत्र जारी गर्नुपरेमा आवश्यकता हेरी सम्बन्धित निकायले सिफारिस गर्ने तर गृहको पूर्वसहमति लिनुपर्ने सूचनामा उल्लेख छ ।
गृहको सूचना









































