Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:०९:०९ बिहान
- ADVERTISEMENT -

प्रधानमन्त्री देउवाले भाेलि पुन: कोरोना परीक्षण गर्ने

प्रकाशित मिति: २०७८ पुस २८, बुधबार

572
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार पुन: कोरोना परीक्षण गर्नुहुने भएको छ । प्रधनमन्त्री निवास बालुवाटारमा कार्यरत सुरक्षाकर्मी देखि भान्सेसम्मलाई कोरोना पोजेटिभ देखिएपछि देउवाले पुन; परीक्षण गर्न लाग्नु भएको हो ।

यसअघि प्रधानमन्त्री देउवाको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । दैनिकजसो सम्पर्कमा आएको व्यक्तिहरुको कोरोना पोजेटिभ आएकाले बिहीबार पीसीआर गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

पछिल्लो पटकका कर्मचारीहरुको रिपोर्टसँगै देउवा कन्ट्रयाक्ट ट्रेसिङमा परेको बताइएको छ ।

अहिले देउवा आइसोलेसनमा रहेको र बिहीरबारको परीक्षण रिपोर्ट नेगेटिभ आएको खण्डमा मात्रै राजनीतिक भेट गर्ने उहाँको सचिवालयले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -