Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:४७:१२ बिहान
- ADVERTISEMENT -

भिमसेनथापा गाउँपालिका ३ मा तरुण दल गठन, अध्यक्षमा धुव्र खनाल

प्रकाशित मिति: २०७८ पुस २०, मंगलबार

1586
Shares


गोरखा : गोरखा जिल्ला भिमसेनथापा गाउपालिका वडा न ३ मा तरुण दल गठन कार्यक्रम सम्पन्न भएको छ ।

आज सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस को भातृ संगठन तरुण दल , महिला संघ , दलित संघ गठन गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथ्यता नेपाली कांग्रेस गोरखा जिल्लाका सह सचिव लुमनाथ लामिछाने ले गरेका थिए ।

त्यसै गरि क्रमशः कार्यक्रमको सभापतित्वमा नेपाली कांग्रेस भिमसेन थापा गाउपालिका वडा न ३ का सभापति नेत्र पुडासैनी , भिमसेन थापा गाउपालिकाका कांग्रेस सभापति नारायण भट्टराई , प्रदेश ख´ को सचिव ऋषिराम लामिछाने , प्रदेश ख´को सह सचिव समीर ढकाल ,
वडा न ३ का अध्यक्ष लिलानाथ लमिछाने र लोकतान्त्रिक क्लब को अध्यक्ष प्रदिप खनाल आइजी को उपस्थिति रहेको थियो ।

आज सम्पन्न तरुण दल गठनमा अध्यक्षमा – धुव्र खनाल , उपाध्यक्ष – सोम भुजेल , सचिवद्वयमा – ऋषि खनाल ( रितिक ) र रोशन लामिछाने , सह-सचिवमा – जीवन सुवेदी र अनिता दाहाल , कोषाध्यक्ष – अनन्त खनाल , सदस्यहरु – अशोक खनाल , रन्जु पुडासैनी , प्रवेश बन्जरा , रुपेश भट्ट , वसन्त लामिछाने , रषिक खनाल , मनिक खनाल , समीर पाण्डे , सुनिता खनाल , सन्देश लामिछाने , सुवर्ण पुडासैनी , मनोज लामिछाने ( विकास ) , पवन सुवेदी , आशिष् अधिकारी , विपन लामिछाने , विप्लव लामिछाने, कुमार भुजेल , सुदिप विक , संगम बराम , प्रकाश विक , सुजन कोईराला आदि रहेका छन ।

नव निर्वाचित तरुण दलका पदाधिकारीहरुले सपथ ग्रहण गरि आउदा दिनमा पार्टीको हक हितमा आफुले सक्दो योगदान गर्ने बताएका छन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -