Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२७:०३ बिहान
- ADVERTISEMENT -

बाक्लो हुस्सुका कारण सबै हवाई उडान प्रभावित

प्रकाशित मिति: २०७८ पुस १६, शुक्रबार

615
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहानैदेखि बाक्लो हुस्सु लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुनै पनि उडान हुन सकेको छैन ।

उपत्यकामा भिजिबिलिटी ज्यादै कम हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान रोकिएकोे विमानस्थल कार्यालयले जनाएको छ। मौसममा सुधार आएर हुस्सु नफारेसम्म उडान तथा अवतरण गराउन नसकिने पनि विमानस्थलले जनाएको छ ।

बिहान केही अन्तर्राष्ट्रिय एयरलाइन्सले अवतरणको प्रयास गरेपनि सफल हुन नसकेको पनि विमास्थल कार्यालयले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागले देशका धेरै स्थानमा आज हुस्सु र कुहिरो लागिरहेको जनाएको छ । दिउँसो पनि देशभर आंशिक वा सामान्य बदली रहने भन्दै विभागले गण्डकी र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भागमा हिमपातको संभावना रहेको पनि जनाएको छ ।

आजराति प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने तथा प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपातको रहेको छ । अहिले पश्चिमी वायुको न्यून चापीय प्रणाली नेपाल र भारतको उत्तर प्रदेश, बिहार आसपासमा रहेको पनि विभागले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -