Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:०६:१९ दिउँसो
- ADVERTISEMENT -

कोशी अस्पतालमा बिरामी हेर्न मन्त्री पुगेपछि…

प्रकाशित मिति: २०७८ पुस १५, बिहीबार

482
Shares

काठमाडौं, १५ पुस । प्रदेश नम्बर एकका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले कोसी कोभिड अस्पतालमा पीपीई लगाएर उपचाररत कोरोना संक्रमित बिरामीको स्वास्थ्य अवस्था बुझ्न पुगेका छन् ।

उनले पीपीई लगाएर चिकित्सकसहित एचडीयू र आईसीयू वार्डभित्र प्रवेश गरी संक्रमितको अवस्था र अस्पतालको सेवाको विषयमा सोधीखोजी गरेका छन् ।

प्रदेश सरकारद्वारा सञ्चालित उक्त अस्पतालको अवस्था र कोभिड १९ संक्रमितलाई दिइने सेवा सुविधाको विषयमा मन्त्री कार्कीले विशेष चासो राखेका हुन् । अस्पताल र चिकित्सकले राम्रो सेवा नदिएको र उपचारमा हेलचेक्र्याइँ हुने गरेको गुनासो आउने थालेपछि आफैं बुझ्न गएको मन्त्री कार्कीको प्रतिक्रिया छ ।

उनले प्रदेश सरकार कोरोना संक्रमितको उपचारमा कमी कमजोरी हुन नदिन र थप संक्रमित आए त्यसलाई व्यवस्थापन गर्न तयार रहेको बताए । त्यसको विषयमा समेत आफूले आवश्यक जानकारी लिएको मन्त्री कार्कीको भनाइ छ ।

मन्त्री कार्कीले चिकित्सकको भेषमा पीपीई लगाएर संक्रमित रहेको बेडमा गई हौसला प्रदान गरेका छन् । उपचारमा कुनै कमी नहुने भन्दै उनले ढुक्क भएर उपचार गराई निको भएर घर फर्कन संक्रमितलाई ढाढस दिएका हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -