Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:४२:१५ बिहान
- ADVERTISEMENT -

आइएमईको नयाँ वर्ष योजना

प्रकाशित मिति: २०७८ पुस १०, शनिबार

686
Shares

काठमाडौँ, शनिबार, १० पौष २०७८ । आइएमईले ‘आइएमई नयाँ वर्षको उपहार, जितौं हजारौं हजार’ भन्ने नाराका साथ अंग्रेजी नयाँ वर्षको योजना ल्याएको छ । 

योजनामा ‘लक्की ड्र’ मार्फत ४ देशबाट ४ जना साप्ताहिक विजेता छनोट गरिनेछन् । यसरी छनोटमा परेका प्रति सेवाग्राहीले रु.१० हजार उपहार पाउनेछन् । 

बम्पर उपहार योजनामा पनि सोही देशबाट ४ जना विजेता छनोट हुनेछन् । छनोटमा परेका प्रति सेवाग्राहीले रु.४० हजार बम्पर उपहार जित्ने कम्पनीले जनाएको छ । 

कुवेत, मलेशिया, कतार र संयुक्त अरब इमिरेट्सबाट आइएमई मार्फत नेपाल पैसा पठाउने सेवाग्राही यो योजनामा सहभागी बन्न पाउनेछन् । 

योजना २३ डिसेम्बर २०२१ देखि ४ फेब्रुअरी २०२२ (८ पुसदेखि २१ माघ २०७८) सम्म ४३ दिन कायम हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -