- ADVERTISEMENT -
- ADVERTISEMENT -

राष्ट्रिय बाणिज्य बैंकले ल्यायो भेहिकल लोन फेष्टिभल अफर योजना

August 22, 2024
603
Shares

राष्ट्रिय बाणिज्य बैंकले आरवीवी भेहिकल लोन फेष्टिभल अफर योजना ल्याएको छ।

यो आरवीवी भेहिकल लोन फेष्टिभ अफर योजना यहि भाद्र १ गतेदेखि २०८१ कार्तिक मसान्तसम्म रहनेछ ।

ग्राहकवर्गले आरवीवी भेहिकल लोन लिँदा ०.५ प्रतिशत प्रोसेजिङ फि लाग्नेछ भने ७ वर्षसम्म ७.७७ प्रतिशत स्थिर ब्याजमा लोन लिन सकिने छ । 

- ADVERTISEMENT -