Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:४८:२६ बिहान
- ADVERTISEMENT -

मृत भेटिएका एसएसपी यादवका परिवारलाई गृहमन्त्रीको भेट

प्रकाशित मिति: २०७८ पुस १०, शनिबार

333
Shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले संघीय इकाइ प्रहरी कार्यालय भैरहवाको निवासमै मृत अवस्थामा फेला परेका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी)सुशील कुमार यादवका परिवारसँग भेटघाट गरेका छन् ।

शुक्रबार साँझ घटनास्थलमा पुगेर गृहमन्त्री खाणले एसएसपी यादवका परिवारसँग भेट गरि घटनाबारे जानकारी लिएका हुन् । एसएसपी यादवको शव बिहान ११ बजेतिर झुण्डिएको अवस्थामा निवासमै भेटिएको थियो ।

गृहमन्त्री खाँणले उनको मृत्युको कारण खोज्न प्रहरीलाई निर्देशनसमेत दिएका छन् । प्रहरी प्रवक्ता बसन्त कुँवरले घटनाको कारण नखुलेको र अनुसन्धान भइरहेको जानकारी दिए ।

मृतक यादव यसअघि महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा समेत प्रवक्ताको रूपमा कार्यरत थिए। उनी एआईजी विश्वराज पोखरेल र सहकुल थापाका ब्याची समेत हुन्।

यादव बढुवामा पटक पटक पेलिएका प्रहरी अधिकारीका रूपमा चिनिन्छन्। पछिल्लो पटक डीआइजीमा बढुवाको पर्खाइमा रहँदा उनी परेका थिएनन्। त्यस बखत उनले आफू प्रति अन्याय भएको भन्दै निकटकाहरुसँग गुनासो गर्ने गरेका थिए।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -