Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०२:४९ बिहान
- ADVERTISEMENT -

सानिमा जनरलले बोलायो साधारणसभा, सेयरधनीले लाभांश नपाउने

प्रकाशित मिति: २०७८ पुस ९, शुक्रबार

662
Shares

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले ३० पुसमा वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले बिहान ११ बजे स्मार्ट क्याफे एण्ड बैङक्वेट, धुम्बाराहीमा चौथो वार्षिक साधारणसभा आह्वान गरेको हो ।

सभामा लाभांश प्रस्तावको कुनै एजेण्डा नै छैन । यसअनुसार सेयरधीको हात खाली हुनेछ । सञ्चालक समितिले पेस गरेको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल हुनेछ । लेखा परीक्षणको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाव, नगद प्रवाह विवरण सहित एनएफआरएस बमोजिमको वित्तीय विवरणहरू माथि छलफल हुने लगायतका एजेण्डा छन् ।

सभा प्रयोजनको लागि कम्पनीले १९ पुसमा बुक क्लोज गर्ने जनाएको छ । यसर्थ, १८ पुषसम्म नेप्सेमा कायम रहेका सेयरधनीले मात्रै सभामा भाग लिन सक्नेछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -