काठमाडौं, आइतबार, ४ पौष २०७८ । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यका लागि भएको मतदानको मतगणना जारी छ । पार्टी कार्यालय सानेपामा शनिबारबाट सुरु भएको मतगणनामा आइतबार साँझसम्म ३५९५ मतगणना भएको छ ।
३५ खुला सदस्यका लागि ९९ जनाको उमेदवारी परेको छ । केन्द्रिय निर्वाचन समितिका अनुसार हालसम्म सबैभन्दा धेरै मत डा. शशांक कोइरालाले २९४० मत ल्याएका छन् । ३५औं नम्बरमा भने मोहन आचार्य छन्।
हेर्नुहाेस् मतपरिणाम










































