Opens in a new tab
२०८३ मंसिर १, सोमबार
२:३५:०४ राति
- ADVERTISEMENT -

फ्रान्स र जर्मनीले लगाए इङ्गल्याण्डबाट आउनेमाथि कडा प्रतिबन्ध

प्रकाशित मिति: २०७८ पुस ४, आइतबार

568
Shares

काठमाडौं, आइतबार, ४ पौष २०७८ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढेसँगै युरोपेली मुलुकहरुले विभिन्न किसिमका प्रतिबन्धहरु कडा पार्दै गएका छन् । यसबीच फ्रान्स र जर्मनीले इङ्गल्याण्डबाट कम भन्दा कम नागरिक मात्रै आफ्नो देश भित्रिन सक्ने किसिमले प्रतिबन्ध कडा पारेको छ ।

इङ्गल्याण्डमा रहेका जर्मन नागरिकले भने जर्मनी भित्रिन पाउने छन् तर, उनीहरुले खोप लगाएकै भए पनि कोरोना भाइरस संक्रमण परीक्षणको नेगेटिभ रिपाेर्ट देखाउनु पर्ने छ भने १४ दिन अनिवार्य क्वारेन्टिन बस्नु पर्नेछ ।

आइतबार साँझदेखि लागु हुने यी प्रतिबन्ध झैं फ्रान्सले पनि इङ्गल्याण्डबाट यात्रामा कडाइ गरेको छ । जर्मनीको संघीय एजेन्सी रोबर्ट कोच संस्थानले ‘इङ्गल्याण्डलाई ओमिक्रोन संक्रमणको उच्च जोखिम क्षेत्र’का रुपमा राखिएको जनाएको छ ।

डेनमार्क, फ्रान्स, नर्वे र लेबननलाई पनि उच्च जोखिमको सूचीमा राखिएकाे र ती देशहरूबाट पनि यात्रामा प्रतिबन्ध लगाइने बताइएको छ ।

शनिबार इङ्गल्याण्डमा ९० हजार भन्दा बढी संक्रमित फेला परेसँगै जर्मनीले यस्तो निर्णय अघि सारेको हो । जसमा ओमिक्रोन संक्रमित मात्रै १० हजार बढी हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -