Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४३:४८ बिहान
- ADVERTISEMENT -

शेखर कोइरालाको पत्रकार सम्मेलनमा डा. मिनेन्द्र रिजालले दुःखमा नै चरित्र पहिचान हुने भनाइ

प्रकाशित मिति: २०७८ मंसिर २९, बुधबार

317
Shares

काठमाडौं, बुधबार, २९ मङ्सिर २०७८ । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार डा. मिनेन्द्र रिजालले महाधिवेशनबाट सुन र पित्तल छुट्टिएको बताएका छन् । सभापति पदमा पराजित भएका डा. शेखर कोइरालाले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै रक्षामन्त्रीसमेत रहेका डा. रिजालले दुःखमा नै चरित्र पहिचान हुने बताए ।

‘सुन र पित्तल तातोमा छुट्टिन्छ,’ उनले भने, ‘अहिले सुन र पित्तल छुट्टिएको छ ।’ अहिले निराशाको कुरा गर्ने बेला नभएको पनि उनले बताए । डा. शेखर कोइराला सभापतिमा निर्वाचित नभए पनि काँग्रेसलाई पुनर्जागरण गर्ने जिम्मेवारी मतदाताले डा. कोइरालालाई नै दिएको उनको भनाइ थियो ।

विचारमा प्रतिनिधित्व नभएसम्म काँग्रेस वास्तवमा ‘काँग्रेस’ नहुने उनले बताए । आफूहरुले व्यक्तिको भाग नखोज्ने तर विचारको प्रतिनिधित्व हुनुपर्ने उनले प्रस्ट पारे । ‘निर्वाचनको जित र हार महत्वपूर्ण होइन, काँग्रेसको अनुहार कस्तो देखिन्छ त्यो महत्त्वपूर्ण कुरा हो,’ उनले भने, ‘देउवालाई महाधिवेशनले जिम्मेवारी दिएको छ, ठुलो परिवर्तनको जिम्मा तपाईको काँधमा दिएको छ । दोहो¥याएर सभापति हुँदा तपाईको काँधमा मालामात्र होइन, जिम्मेवारीको बोझ पनि थपिएको छ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -