Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:५०:३२ बिहान
- ADVERTISEMENT -

पराजित भए पनि जबर्जस्त नेताका रूपमा उदाए शेखर

प्रकाशित मिति: २०७८ मंसिर २९, बुधबार

492
Shares

काठमाडौं, बुधबार, २९ मङ्सिर २०७८ । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग पराजीत भए पनि डा. शेखर कोइराला पार्टीमा एउटा समूहको जबर्जस्त नेताका रूपमा उदाउनु भएको छ । पहिलो चरणमा पाँच प्रत्याशीबीच भएको प्रतिस्पर्धामा शेखरले दोस्रो धेरै मत ल्याएपछि उहाा दोस्रो चरणको निर्वाचनमा देउवासँग भिडनु भएको थियो ।

कोइराला परिवारबाट समेत असहयोग हुँदा पनि शेखर युवाहरूको टिम बनाएर मैदानमा होमिनु भएको थियो । इतर समूहबाट शेखरसँगै प्रकाशमान सिंह पनि सभापतिको उम्मेदवार हुनुहुन्थ्यो ।

तर, दोस्रो चरणमा प्रकाशमानले देउवालाई समर्थन गर्ने सहमति गरेपछि कोइराला इतर समूहको प्रमुख नेताका रूपमा उदाउनु भएको हो । वरिष्ठ नेता रामचन्द्र पौडेलइतर समूहमै सभापतिको साझा उम्मेदवार बन्न नसकेपछि चुनावी प्रक्रियामै सहभागी हुनुभएन । आफ्नै भाई डा. शशांक कोइराला पनि शेखरको पक्षमा खुल्नुभएन । यसले पनि शेखरलाई आफ्नो समूहको नेता बन्ने अवसर दिएको छ ।

शेखर र शशांक एकै परिवारका दाजुभाइ हुन् । शशांक बिपी कोइरालाका छोरा हुन् भने शेखर बिपीका भाइ केशवका छोरा हुन् । रामचन्द्र पौडेलजस्तै डा. शशांक कोइराला पनि कुनै उम्मेदवारतिर खुल्नुभएन ।

तर, कोइराला मतदानमा भने सहभागी हुनुभयो । चुनावमा शेखरले भाइ शशांकसँग भोट माग्न मीनेन्द्र रिजाललाई पठाउनु पर्यो । शशांकको महाराजगन्जस्थित निवासमै पुगेर मीनेन्द्रले शेखरको पक्षमा खुलिदिन आग्रह गर्नुभएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -