काठमाडौं, २७ मंसिर २०७८ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि आज भएको निर्वाचनमा अहिलेसम्म ६०० मत खसेको छ ।
पार्टीको १४औँ महाधिवेशन अन्तर्गतको मतदानमा प्रधानमन्त्री शेरबहादुर देउवासहित नेताहरुले मतदान गरिसकेका छन् ।
प्रकाशित मिति: २०७८ मंसिर २७, सोमबार