Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०९:४७ बिहान
- ADVERTISEMENT -

नौ लाख मात्र कोभिसिल्ड आइपुग्यो

प्रकाशित मिति: २०७८ मंसिर १५, बुधबार

546
Shares

काठमाडौं, मोडेर्ना कम्पनीले कोरोना भाइरस विरुद्ध उत्पादन गरेको खोप । शुक्रबार पहिलो पटक नेपालमा ल्याइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय व्यवस्थापन महाशाखा अन्र्तगत आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाले शुक्रबार कोभिडविरुद्धको मोडेर्ना खोप आउन लागेको जानकरी दिनुभयो ।

उहाँले कोभ्याक्स सुविधा अन्तरगर्त एक लाख ८८ हजार मात्रा खोप आउन लागेको जानकारी दिनुभयो । अमेरिकी कम्पनीले उत्पादन गरेको मोडेर्ना खोप माइनस १५ देखि २५ डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ । मोडेर्ना खोप फाइजर जस्तै १८ बर्ष मुनिका बालबालिकालाई पनि दिन सकिन्छ । तर नेपालमा आउन लागेको खोप कसलाई दिने भन्ने विषयमा केही पनि निर्णय हुन सकेको छैन ।

थप नौ लाख ७२ हजार मात्रा कोभिशिल्ड आइपुग्यो

बुधबार नेपालमा थप नौ लाख ७२ हजार मात्रा कोभिशिल्ड खोप ल्याइएको छ । सरकारलाई कोभ्याक्स सुविधा अन्र्तगत प्राप्त भएको थप नौ लाख ७२ हजार खोप काठमाडौ आइपुगेको हो । दुई दिन अघि पनि कोभ्याक्स सुविधा अन्र्तगतको सात लाख २५ हजार मात्रा खोप आएको थियो । कोभ्याक्स सुविधा अन्र्तगत नेपालले पाउने ६० लाख मात्रा खोपको निरन्तरतामा नौ लाख खोप आएको हो ।

व्यवस्थापन महाशाखा अन्र्तगत आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाले ६० लाख खोपमध्ये पहिलो पटक सात लाख २५ हजार र बुधबार दोस्रो पटक थप नौ लाख ७२ हजार मात्रा खोप आएको जानकारी दिनुभयो । उहाँले आगामी मङ्गसिरमा कोभ्याक्स सुविधा अन्तरगर्त नै थप ६ लाख डोज कोभिसिल्ड आउन लागेको बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -