Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:३४:२९ दिउँसो
- ADVERTISEMENT -

कांग्रेस बागलुङ सभापतिमा जीत को जित

प्रकाशित मिति: २०७८ मंसिर १४, मंगलबार

971
Shares

काठमाडौँ, मंगलबार, १४ मङ्सिर २०७८ । नेपाली कांग्रेस बागलुङको सभापतिमा जीत बहादुर शेरचन विजयी हुनुभएको छ ।

कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत आइतबार मतदान भएको थियो । मंगलबार बिहान सार्वजनिक मत परिणाम अन्र्तगत जीत शेरचनले ८७३ मत ल्याएर विजयी हुनुभएको छ । उहाँको प्रतिद्वन्द्वी जगदिशचन्द्र उपाध्याले ७६८ मत ल्याउनुभएको प्रमुख निर्वाचन अधिकृत विष्णु प्रसाद शर्माले जानकारी दिनुभयो थियो ।

शनिबार भएको मतदानमा तीन जना उम्मेदबार मध्ये कसैलेपनि ५१ प्रतिशत मत नल्याएपछि अर्का प्रत्यासी द्वर्ण कँवर निर्वाचनबाट बाहिरीनुभएको थियो । त्यपछि शेरचन र उपाध्याबीच पुन निर्वाचन भएको थियो ।

जिल्ला उपसभापतिमा सागर छन्तयाल र तारानाथ पौडेल बिजयी हुनुभएको छ । छन्त्यालले ७८७ र पौडेलले ७४७ मत प्राप्त गर्नुभएको थियो । यस्तै सचिवमा हरिहर शर्मा र गण्डकी थापा अधिकारी निर्वाचित हुनुभएको छ । शर्माले ९०८ र अधिकारीले ७०७ मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी, सह सचिवमा फम बहादुर खत्री र ज्ञान कुमारी शर्मा श्रीस विजयी हुनुभएको छ । खत्रीले ८५५ र ८८० मत प्राप्त गरेर बिजयी हुनुभएको निर्वाचन अधिकृत शर्माले बताउनुभयो । सभापतीका उपाध्यय बरिष्ठ नेता रामचन्द्र पौडेल र शेरचन संस्थापन पक्षबाट चुनावमा होमिएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -