पाल्पा, शुक्रबार, १० मङ्सिर २०७८ । नेपाली कांग्रेस पाल्पा क्षेत्र नं १ बाट केन्द्रिय महाधिबेशन प्रतिनिधिमा निर्वाचित हुनु भएको छ ।
प्राप्त अन्तिम नतिजाअनुसार लक्ष्मण भट्टाराईले ३०९ मत पाएर निर्वाचित हुनु भएको हो । उहाँले महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिनु भएको थियो ।
उहाँले मतदातालाई धन्यबाद दिनु भएको छ ।









































