Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५३:५३ बिहान
- ADVERTISEMENT -

वीरगन्जमा पुगेका कोइराला परिवारका तीन नेतालाई १२१ किलोको एउटै मालाले स्वागत

प्रकाशित मिति: २०७५ फागुन ४, शनिबार

1434
Shares

वीरगन्ज फाल्गुण ४- वीरगन्जमा पुगेका कोइराला परिवारका तीन नेतालाई १२१ किलोको एउटै मालाले स्वागत गरिएको छ। गिरिजाप्रसाद कोइराला फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा कांग्रेस महामन्त्री शशांक, नेताहरु सुजाता र शेखर कोइरालालाई एउटै मालाले सम्मान गरिएको हो। 

कांग्रेसका पूर्व सभापति स्वर्गीय कोइरालाको नामको फाउन्डेसनको कार्यक्रममा पुगेका नेतालाई एउटै मालाले सम्मान गरिएको हो। शनिबार कोइराला परिवारका तीन नेता फोटो प्रदर्शनी र तथा विचार गोष्ठी कार्यक्रममा सहभागी हुन् वीरगन्ज आएका हुन्। एउटै मञ्चमा तीन नेतालाई एउटै मालाले सम्मान गरिएको हो। 

कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य सुजाता कोइरालाले कांग्रेसमा कोइराला परिवार एक भएको बताइन्। ‘हामी तीन कोइराला एक छौँ। भन्नेले नमिलेको भन्छन् तर टाउको दुखाउनु पर्दैन। हामी एक छौँ’, कोइरालाले भनिन्। 

उनले सभापति देउवातर्फ लक्षित गर्दै भाषणले मात्र नहुने बताइन। ‘भाषणले मात्र हुँदैन काम गर्नुपर्छ अनिमात्र नेता बन्न सकिन्छ’, उनले  काग्रेस भित्रको विवाद अन्त्य भएपछि मात्र कांग्रेस बलियो हुन्छ र लोकतन्त्र बलियो हुन्छ भन्दै सम्बोधन गरेकी थिईन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -