Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०७:४७ बिहान
- ADVERTISEMENT -

गृहमन्त्रीद्वारा घट्नाका घाईते पन्तलाई भेटेर गरे स्वास्थ्यलाभको कामना

प्रकाशित मिति: २०७८ मंसिर ५, आइतबार

629
Shares

काठमाडौं, आइतबार, ५ मङ्सिर २०७८ । गृहमन्त्री बालकृष्ण खाँणले हिजो रुपन्देही घट्नामा घाइते भएका शैलेन्द्र पन्तलाई भेट गरेका छन् । भेटको क्रममा उनले घाइते पन्तको स्वास्थ अवस्थाको जानकारी लिएको उनको सचिवालयले जनाएको छ । साथै, मन्त्री खाँणले उनको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

भेटमा घाइते पन्तले आफू गृहमन्त्री खाँणकै मान्छे भएको र कहिलेकाहीँ पार्टीभित्र यस्तो हुने प्रतिक्रिया दिएको पनि बताईएको छ । घाईतेको भनाई उद्धृत गर्दै सहभागी एकले भने,‘दाई म तपाईकै मान्छे हो पार्टीभित्र कहिलेकाहीँ यस्तो हुन्छ, अन्यथा नलिनु म हजुरसंग नै छु ।’

उनको स्वास्थ्य अवस्था सामन्य रहेको जनाईएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -