काठमाडौँ, २ मङ्सिर २०७८ । काठमडौ क्षेत्र न २ को प्रदेश सभा (२) (ख) सभापतिमा नेता उद्धव खड्काले उमेदवारी दिनु भएको छ ।
नेपाली कांग्रेसको १३ औ महाधिबेशन प्रतिनिधि समेत रहनु भएका खड्का युवा जोश, जागर र उत्साहले भरिएको दृढ़ बिचार, दृस्टिकोण र संकल्प बोकेको नेपाली कांग्रेस काठमाडौ क्षेत्र न २ को राजनीतिमा अत्यन्तै जटिल परिस्थितिमा समेत अबिचलित भैइ काठमाडौ २ को दुर दराज मा पुगी संगठन गरी नेपाली कांग्रेस प्रती आस्था रहेको उहाँले बताउनु भएको छ ।
नेता, कार्यकर्ताको हरेक दु:ख सुखमा उपस्थित भैइ प्रत्याभुती दिलाउने र संरक्षण गर्ने बिधि बिधान राजनीतिलाई समाज मुखि बनाउनुपर्ने राजनीति पेशा होइन सेवा मुखी बन्नु पर्ने उहाको जोड रहेको छ ।
गुटको अन्त्य गर्नु पर्ने माग राख्दै आसन्न नेपाली कांग्रेसको १४ औ महाधिबेसन अन्तर्गत काठमडौ क्षेत्र न २ को प्रदेश सभा (२) (ख) सभापती मा नेता उद्धव खड्का काठमाडौ २ को उप निर्वाचन जिताउन सकृय सक्रिय रहनु भएको थियो ।








































