काठमाडौँ,कांग्रेसको १४ औं महाधिवेशनका लागि रसुवामा निर्वाचन गराउन खटिएका निर्वाचन अधिकृत सुमन केसीलाई प्रशासनले नियन्त्रणमा लिएको छ ।
आफूले निर्वाचन गराउन नसक्ने भन्दै मंगलबारै केन्द्रीय निर्वाचन समितिमा राजीनामा बुझाएर काठमाडौं फर्कदै गरेका केसीलाई प्रहरीले बाटोबाटै पक्राउ गरी पुनः रसुवा फर्काएको हो ।








































