Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२९:२८ बिहान
- ADVERTISEMENT -

तनहुँमा राति १० बजेसम्म मात्र देउसी-भैलो खेल्न पाइने

प्रकाशित मिति: २०७८ कात्तिक १६, मंगलबार

349
Shares

तनहुँ । तनहुँमा देउसी भैलो राति १० बजेसम्म मात्र खेल्न पाइने भएको छ । देउसी भैलो खेल्दा न्यूनतम स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य पालना गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

कोरोना संक्रमणकाे जाेखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना अनिवार्य गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताए । ‘जोखिम कायमै रहेकाले जोखिमबाट बच्दै चाडपर्व मनाउनुपर्ने अवस्था छ । कोरोना संक्रमण फैलन नदिन जिल्लावासीले सावधानी अपनाउनेमा विश्वस्त छौँ’, उनले भने ।

प्रशासनले तिहारको बेलामा हुने मेला महोत्सव, जात्रालगायतका भिडभाड हुने कार्यक्रम गर्नसमेत रोक लगाएको छ । पूजापाठलाई घरमै सीमित बनाउन प्रशासनको सुझाव छ । अनावश्यक यात्रा नगरीकन आफ्नै परिवारका सदस्य मिलेर घरमै चाडपर्व मनाउनुपर्ने अर्याल बताउँछन् ।

जिल्लामा हाल ५१ जना कोरोनाका सक्रिय संक्रमित छन् । संक्रिमत सबै होम आइसोलेसनमा बस्दा संस्थागत आइसोलेसन केन्द्र रित्तो छन् । जिल्लामा दैनिक १० जनाभन्दा कम कोरोना संक्रमित थपिने गरेका छन् ।

कोरोनाकाे दोस्रो लहर फैलिएपछि वैशाखयता पाँच हजार तीन सय ७९ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । तीमध्ये पाँच हजार दुई सय चार जना निको भए । एक सय २४ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -