Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२७:५२ बिहान
- ADVERTISEMENT -

चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक

प्रकाशित मिति: २०७८ कात्तिक १०, बुधबार

407
Shares

काठमाडौं, १० कात्तिक २०७८ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित वित्तीय विवरणअनुसार संस्थाको नाफामा उल्लेख्य वृद्धि भएको छ ।

उक्त विवरणअनुसार समीक्षा अवधिसम्म आइपुग्दा संस्थाले तीन करोड २९ लाख आठ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो गत आर्थिक वर्षको सोहीअवधिको तुलनामा ८८ दशमलव ३९ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले एक करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा लघुवित्तको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । प्रतिसेयर आम्दानी ३२ रुपैयाँ आठ पैसाबाट १९ रुपैयाँ १४ पैसा बढेर ५१ रुपैयाँ २२ पैसा पुगेको छ। असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३५ दशमलव ८५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ १० पैसा छ।

पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि १३० दशमलव ७२ प्रतिशतले बढेर सात करोड २१ लाख रुपैयाँ पुगेको छ । समीक्षाअवधिमा संस्थाको अन्य सञ्चालन आम्दानी भने १८ दशमलव ६७ प्रतिशतले बढेको छ ।

त्यस्तै, चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि ५८९ दशमलव २७ प्रतिशतले बढेर चार करोड ५३ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ७१ लाख ५८ हजार रूपैयाँमा सीमित थियो । लघुवित्तको चुक्ता पुँजी २५ करोड ६९ लाख रुपैयाँ र जगेडा कोषमा १६ करोड २१ लाख रुपैयाँ रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -