Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२७:४८ बिहान
- ADVERTISEMENT -

चाइना फाउण्डेशनद्वारा गोरखाका बिधार्थीलाई शैक्षिक तथा स्वास्थ्यसामग्री वितरण

प्रकाशित मिति: २०७८ कात्तिक ८, सोमबार

789
Shares

गोरखा, ८ कात्तिक २०७८ । चाइना फाउण्डेशनले गोरखामा शैक्षिक तथा स्वास्थ्य सरसफाइ सम्बन्धी सामग्रीसहितको झोला वितरण गरेको छ ।

जिल्लाको गोरखा नगरपालिका, गण्डकी गाउँपालिका, शहीद लखन गाउँपालिका र सिरानचोक गाउँपालिकाका विद्यार्थीहरुलाई उक्त झोला वितरण गरेको हो ।

झोलाभित्र लेख्ने तथा चित्रकलाका कापी, कलम, पेण्टिङ कलर, खाजा तथा पानी राख्ने भाँडा, बुरुस, मञ्जन, मास्क लगायतका सामग्री रहेका छन् । धिरन थापा, दिनेश अमगाई र दिवश बाबु भट्टले हस्तान्तरण गर्नु भएको थियो ।

संस्थाले गोरखा नगरपालिका ६ को बालमन्दिर माविका १८७ जना, गोरखा नगरपालिकाकै विन्दवासिनी माविका २३७ जना विद्यार्थीलाई समेत साे सामाग्री सहयाेग गरेकाे छ । संस्थाले सिरानचाेकका ११ बिधालयमा अध्ययनरत १ हजार १ सय ७४ बिधार्थीले साे सहयाेग सामाग्री पाएका हुन।

यसैगरी शहीद लखन गाउँपालिका वडा नं. ३ स्थित गंगाधर्म आधारभूत विद्यालयका ७६ जना, त्रिवेणी प्राविका ३१ जना र करनटार प्राविका २१ जना र गण्डकी गाउँपालिका २ भलायडाँडा प्राविका ८४ जना र पशुपति प्राविका ४२ जनालाई पनि सो सामग्री हस्तान्तरण गरिएको फाउण्डेशनका कार्यक्रम संयोजक सुरेश प्याकुरेलले जानकारी दिनुभयो ।

एक जना विद्यार्थीलाई करिब दुई हजार पाँच सय रुपैयाँ बराबरको प्रदान गरिएकाे समेत प्याकुरेलले बताए ।

राष्ट्रिय अपांग पुनर्वास समाज नामक गैरसरकारी संस्थाको संयोजनमा सो फाउण्डेशनले सहयोग गरेको संस्था र विद्यालयका बीच सहजीकरण गरेका धिरन थापाले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -