Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:१७:४८ बिहान
- ADVERTISEMENT -

हिउँचितुवा संरक्षणमा नेपालको प्रशंसा

प्रकाशित मिति: २०७८ कात्तिक ६, शनिबार

430
Shares

काठमाडौँ, ५ कात्तिक २०७८ । विश्वमा दुर्लभ मानिएको हिउँचितुवाको संरक्षणमा नेपालले गरेको प्रयासको अन्तर्राष्ट्रिय समुदायमा सरहाना भएको छ ।

हिउँचितुवा पाइने विश्वका १२ वटा मुलुकको भर्चुअल बैठकमा नेपालले गरेको प्रयासको सराहना भएको हो । नेपालले अध्यक्षता गरेको छैटौँ स्टेयरिङ कमिटीको बैठकमा नेपालले ताप्लेजुङमा हिउँ चितुवाको अध्ययन अनुसन्धान केन्द्रको स्थापना गरेको जानकारी दिएको छ ।

नेपालले आगामी दिनमा हिउँचितुवाको सङ्ख्या यकिन गर्नका लागि सर्वेक्षण गर्ने जानकारी पनि सो अवसरमा दिइएको छ । नेपालले विश्वमा नै पहिलो पटक जलवायुमैत्री पूर्वी हिमाली भूपरिधि संरक्षण तथा व्यवस्थापन योजना तर्जुमा गरेको बैठकमा जानकारी दिइयो ।

हिउँचितुवा संरक्षणमा निजी क्षेत्रलाई पनि सहभागिताको प्रयास भइरहेको बताइएको छ । बैठकमा वन तथा वातारणमन्त्री रामसहायप्रसाद यादव, सचिव डा. पेमनारायण कँडेलले भाग लिनुभएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -