Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:१६:४६ बिहान
- ADVERTISEMENT -

वरिष्ठ नेता रामचन्द्रको सन्देश- कांग्रेसलाई विसंगतिमुक्त बनाऔं

प्रकाशित मिति: २०७८ असोज २७, बुधबार

540
Shares

काठमाडौं, बुधबार, २७ असोज २०७८ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई विसंगति मुक्त बनाउन नसके पार्टी र लोकतन्त्र दुवै धरापमा पर्ने बताएका छन् ।

दसैंका अवसरमा भिडियो सन्देश जारी गर्दै वरिष्ठ नेता पौडेलले नेपालीहरुको महान् पर्वका अवसरमा कांग्रेस र देशलाई लोकतान्त्रिककरण गर्ने संकल्प सबैले गर्नुपर्ने बताएका हुन् ।

‘राजनीतिमा देखिएको विकृति विसंगतिलाई हटाएर स्वच्छ दिशा दिन लोकतन्त्रवादीहरुले महान् संकल्प गर्नुपर्नेछ । हाम्रो पार्टी अझै लोकतान्त्रिक बन्न सकेको छैन । विधि, पद्दति र नियमबाट पार्टी चलेको छैन । यो पार्टीलाई विकृति र विसंगति मुक्त बनाउन आज सबैले अग्रसरता लिनुपरेको छ’, पौडेलले भनेका छन् ।

पर्वहरुको शुभकामनासँगै कांग्रेसको १४ औं महाधिवेशन लक्षित भिडियो सन्देशमार्फत पौडेलले कांग्रेस नेतृत्वको व्यवहार, आचारण र शैलीमा परिवर्तन आवश्यक रहेको बताएका छन् । पौडेलले सत्तालाई भन्दा व्यवस्थालाई महत्व दिन समेत आग्रह गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -