गोरखा, आइतबार, १७ असोज २०७८ । नेपाल आदिबासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष जगत बराम कांग्रेस महाधिवेशनमा पराजित हुनु परेको छ । गोरखा क्षेत्र नम्बर १ मा १ हजार ४३ मतदाता रहेपनि १ हजार २७ मत मात्रै खसेको थियो । उहाँले १ सय ७२ मत प्राप्त गर्नु भएको थियो ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा गोरखा जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ बाट महाधिवेशन प्रतिनिधिमा खुल्लाबाट उम्मेद्बारी दिनु भएका जगत बराम पराजित भएका हुन ।








































