Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:३९:२० बिहान
- ADVERTISEMENT -

भिमसेन थापा १ बाट सर्वसम्मत रुपमा क्षेत्रीय प्रतिनिधिमा २० वर्षीय शोभा

प्रकाशित मिति: २०७८ असोज १३, बुधबार

582
Shares

गोरखा, १३ असोज २०७८ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको सरगर्मी चलिरहेको बेला कांग्रेसमा युवा आकर्षण बढेको छ ।

गोरखा जिल्ला भिमसेन थापा गाउँपालिका वडा नम्बर १ बाट सर्वसम्मत रुपमा क्षेत्रीय प्रतिनिधिमा निर्वाचित २० वर्षीय शोभा बस्ताकोटी असोज १२ गते सम्पन्न गोरखा क्षेत्र नम्बर १ ” ख “को क्षेत्रीय अधिवेशनबाट गण्डकी प्रदेश अधिवेशन प्रतिनिधिमा निर्वाचित हुनु भएको छ ।

नेतृ बस्ताकोटी पार्टीले आयोजना गरेको हरेक कार्यक्रम र आन्दोलनमा सहभागी हुँदै नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय रहदै आउनु भएको छ ।

नेविसंघ भिमसेन थापा गाउँपालिकाको उपाध्यक्ष हुँदै गोरखा जिल्ला सदस्य भएकी बस्ताकोटीले युवाले नै अब पार्टी र देशको नेतृत्व गर्नुपर्ने बताउँदै प्रदेश प्रतिनिधि भएको उहाँले बताउनु भयो ।

प्रदेश प्रतिनिधिमा साथ समर्थन र सहयोग गर्नुहुने सम्पुर्ण पार्टीका अग्रज नेताहरू, सम्पुर्ण वडा सभापतिहरु र क्षेत्रीय प्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन गर्दै आफ्नो कार्यकालमा विवादरहित युवा र महिलाको पक्षमा आवाज बुलन्द पार्ने उहाँले बताउनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -