Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४६:०९ बिहान
- ADVERTISEMENT -

कां’ग्रेस अधिवेशन : ललितपुरमा को को बिजयी

प्रकाशित मिति: २०७८ असोज १२, मंगलबार

685
Shares

काठमाडौँ, १२ असोज २०७८ । नेपाली कां’ग्रेसको १४औँ महाधिवेशन अन्तर्गत ललितपुरमा भएको पालिका अधिवेशनमा सभापति शेरबहादुर देउवा पक्ष बलियो देखिएको हो । ६ पालिकामध्ये चारमा देउवा पक्ष विजयी भएका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका दुई जनाले पालिकाको नेतृत्व पाएका छन् । तीन पालिकामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।

बागमती गाउँपालिका, महांकाल गाउँपालिका र गोदावरी नगरपालिकामा देउवा समूहका निर्विरोध सभापतिमा चयन भएका हुन् । बाँकी तीन पालिकामा भने निर्वाचनमार्फत नेतृत्व चयन गरिएको हो । कोञ्ज्योसोम गाउँपालिक, महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिकामा भने मतदानबाट नेतृत्व चयन भएको थियो ।

यी हुन् देउवा पक्षले नेतृत्व लिएका पालिका र पदाधिकारी :
बागमती गाउँपालिका
सभापति –वीरबहादुर लामा
उपसभापति –जगत लो
उपसभापति –ओमनाथ तिमल्सिना आकाश
सचिव –सुजन घिमिरे
सचिव –डोलकेशर दाहाल
सहसचिव –कल्याण लामा
सहसचिव –केदारमान भुलुन
कोषाध्यक्ष –विष्णुबहादुर बस्नेत

महांकाल गाउँपालिका
सभापति –खोमप्रसाद दाहाल
उपसभापति –पुरूषोत्तम घिमिरे
उपसभापति –ठक्कर प्रसाद घिमिरे
सचिव –बालकृष्ण तिमल्सिना
सचिव –बाबुलाल स्याङ्तान
सहसचिव –केशव सुवेदी
सहसचिव –सुभास बजगाईं

गोदावरी नगरपालिका
सभापति –प्रदीप जोशी
उपसभापति –कवि बस्नेत
उपसभापति –राजेशध्वज कार्की
सचिव –उपेन्द्र आचार्य
सचिव –राजेन्द्र महर्जन
सहसचिव –बसन्तराम डंगोल
सहसचिव –ज्ञानबहादुर थिंङ

ललितपुर महानगरपालिका
सभापति –शुभानन धाख्वा
उपसभापति –रामकुमारी लिम्बु
उपसभापति –निशा महर्जन
सचिव –राजु ताम्राकार
सचिव –सुनिल कुमार थापा
सहसचिव –कुमार श्रेष्ठ
सहसचिव –प्रकाश महर्जन

यी हुन् पौडेल पक्षले नेतृत्व लिएका पालिका र पदाधिकारी

कोञ्ज्योसोम गाउँपालिका पौडेल
सभापति –सरोज घलान
उपसभापति –सुरेन्द्र घलान
उपसभापति –सत्यमान घिसिङ
सचिव –श्याम के।सी
सचिव –नन्द राज भोम्जन
सहसचिव –बाबुकाजी थिङ
सहसचिव –सोमबहादुर गोले

महालक्ष्मी नगरपालिका
सभापति –दिवाकर सिलवाल
उपसभापति –सुमन केसी
उपसभापति –विवेककुमार कार्की
सचिव –नन्द केसी
सचिव –विष्णुकुमार चन्द
सहसचिव –सञ्चिता परियार
सह सचिव –अवशेष श्रेष्ठ

महालक्ष्मीमा नेतृत्व चयनमा निकै प्रतिस्पर्धा भएको थियो । देउवा पक्षका सुशील खड्कालाई दुई मतले पारजित गर्दै दिवाकर सिलवाल सभापतिमा निर्वाचित भएका हुन् । खड्काको चार मत भने बदर भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -