Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:५७:४९ बिहान
- ADVERTISEMENT -

गोरखाको तीनवटा प्रदेश क्षेत्रमा मतदान हुँदै

प्रकाशित मिति: २०७८ असोज १२, मंगलबार

330
Shares

गोरखा, मंगलबार, १२ असोज २०७८ । नेपाली कां’ग्रेस गोरखाको प्रदेश क्षेत्र अधिवेशन चलिरहेको छ । निर्वाचन क्षेत्र नम्बर १ ‘क’ २ को ‘क’ र ‘ख’ मा मतदान हुँदैछ । १ को ‘ख’ मा ठाकुर भट्टको सभापतित्वमा सर्वसम्मत समिति चयन भएको मतदान अधिकृत कृष्णराज पन्तले बताउनु भयो ।

गोरखा १ ‘क’ मा गण्डकी गाउँपालिकाका उत्तम अधिकारी, शहीदलखन गाउँपालिकाका खुन प्रसाद रेग्मी र गोरखा नगरपालिकाका काजिराम अधिकारीले उमेद्धवारी दिएका छन् । कां’ग्रेस पार्टी कार्यालय तिनधारेमा मतदान सुरु भएको छ ।

क्षेत्र नम्बर २ को ‘क’ मा पालुङटारका नारायण गुरुङ र गोरखा नगरपालिकाका भानु थापाको उमेद्धवारी दर्ता भएको छ । उप सभापति, सचिव पदमा पनि मतदान हुँदैछ ।

क्षेत्र नम्बर २ को ‘ख’ मा सिरानचोक गाउँपालिकाका सिजर भट्ट र बारपाक सुलिकोट गाउँपालिकाका दिनेश खनखवासले सभापतिमा दावी गरेपछि मतदान भईरहेको छ । त्यहाँ अन्य पदमा पनि चुनाव भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -