Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:५९:४५ बिहान
- ADVERTISEMENT -

बीपी काेइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय

प्रकाशित मिति: २०७८ असोज १२, मंगलबार

292
Shares

काठमाडौँ, मंगलबार, १२ असोज २०७८ । सरकारले रासायनिक मल नियन्त्रण दोस्रो संशोधन आदेश २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकलेसो निर्णय गरेको कुरा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । साथै बीपी काेइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय पनि बैठकले गरेकाे छ ।

त्यसैगरी, बैठकले सार्वजनिक पद धारण गर्ने व्यक्तिको सपथ गर्ने सम्बन्धमा बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृत प्रदान गरेको छ ।
सरकारका प्रवक्ता कार्कीका अनुसार बैठकले तेजाव तथा अन्य धातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ ।

नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई संसदमा पेश गर्ने पनि निर्णय भएको छ
यस्तै, शिखर नगरपालिकालाई प्रशासनिक भवन निर्माणका लागि सरकारी जग्गा उपलब्ध गराउने निर्णय गरिएको छ ।

समाज कल्याण परिषदका पदाधिकारीहरुले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय पनि सरकारले गरेको छ । परिषदका उपाध्यक्ष पदमप्रसाद खतिवडा, कोषाध्यक्ष लोकराज सुवेदी, सदस्य सचिव पुष्कर खाती, सदस्यहरु मनिराम बञ्जाडे, गोबिन्दबहादुर शाही, नानीमैया थापा, ब्रह्मध्वज गुरुङ र सुशीला ज्ञवालीले दिनुभएको राजीनामा स्वीकृत गर्ने निर्णय भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -