गोरखा, ११ असोज २०७८ । नेपाली कां´ग्रेस गोरखाका युवा नेता मिलन बाबू सुनारले प्रदेश अधिबेशन प्रतिनिधि दलित कोटाबाट उमेद्वारी घोषणा गर्नु भएको छ ।
नेपाली कां´ग्रेसको १४ औँ महाधिबेशन अन्तर्गत वडा अधिबेशन र पालिका स्तरीय अधिबेशन सफलतापुर्बक सम्पन्न भएको गोरखा जिल्लामा प्रदेशस्तरिय अधिबेशन असोज १२ गते निर्धारण गरिए अनुसार गोरखा जिल्ला क्षेत्र नं १ (ख) प्रदेश अधिबेशन प्रतिनिधि दलित कोटाबाट भिमसेनथापा १ घ्याम्पेशालका युवा नेता मिलन बाबू सुनारले उमेद्वारी घोषणा गर्नु भएको हो ।
पार्टीको आदेश नियम भित्र रहेर संगठनलाई मजबुत गर्दै अधि बढाउने उदेश्यसहित उम्मेद्बारी घोषणा गरेको बताउनु भयो ।








































