Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:४४:५७ बिहान
- ADVERTISEMENT -

विद्यार्थी नेता भट्टद्वारा क्षेत्रिय सह सचिव पदमा उम्मेदवारी

प्रकाशित मिति: २०७८ असोज ११, सोमबार

357
Shares

काठमाडौं, ११ असोज २०७८ । नेपाली कां´ग्रेस गोरखाका युवा नेता नारायण भट्टले क्षेत्रिय सह सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

गोरखा नगरपालिका वडा नं १ निवासी भट्टले नेपाली कां´ग्रेस गोरखा क्षेत्र नं १ बाट क्षेत्रिय सह सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

२०६४ सालबाट सक्रिय रुपमा राजनीतिमा लागेका भट्ट युवाहरुका बीच लोकप्रिय रहेका छन् । उनी नवजागृती चण्डी माविमा नेविसंघको इकाई सचिव, मनास्लु कलेज काठमाडौको इकाई सभापति हुदै राजनीतिमा लागेका हुन् ।

उनी हाल नेपाल विद्यार्थी संघको जिल्ला सदस्य समेत रहेका छन । उनी विभिन्न सामाजिक संघ संस्था र अभियानहरू मार्फत समाजसेवामा समेत संलग्न रहदै आएका छन्

सहसचिव उम्मेदवारी भट्टले क्षेत्रिय सह सचिव पदमा उम्मेदवारी घोषणा गर्दै पार्टीको संगठनलाई सुदृढ, बलियो र व्यवस्थित बनाउन आफुले उक्त पदमा उम्मेदवारी घोषणा गरेको बताएका छन् ।

पार्टी र भातृ संगठनहरुको संरचना तल्लो तहसम्म पुर्याउने र विधानको कार्यान्वयनलाई जोड दिने लक्ष्यसहित उनी चुनावी मैदानमा होमिएका हुन् ।

नेपाली कांग्रेसको संगठनलाई परिवर्तित सन्दर्भमा यूवा र आम नागरिकको भरोसाको केन्द्र वनाउने सन्दर्भमा आफुले भुमिका खेल्ने उनको भनाइ छ ।

जनताको सेवा र सहयोगका लागि आफुले उम्मेदवारी घोषणा गरेको उनले बताएका छन् ।

नेपाली कांग्रेसको निकट भविष्यमा हुने विभिन्न तहका निर्वाचनमा पार्टीको पक्षमा वलियो जनमत निर्माण गरि सबै निर्वाचनहरूमा जित सुनिश्चित गर्न लागि पर्ने भट्टले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -