गोरखा, शनिबार, ९ असोज २०७८ । कां´ग्रेस १४ औं अधिबेशनबाट पार्टी सभापतिमा जीतबहादुर घले विजयी हुनु भएको छ ।
नेपाली कांग्रेस , बारपाक सुलीकोट गाउँ कार्यसमितिको सभापतिमा जीतबहादुर घले विजयी हुनु भएको हो ।
कूल १३० सदर मतमा घलेले ८९ मत प्राप्त गर्नु भएको थियो भने उहाँका निकटत्तम प्रतिद्वन्द्वी केशरी ढकालले ४१ मत प्राप्त गर्नु भएको थियो ।








































