Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४४:३५ बिहान
- ADVERTISEMENT -

लायन्स क्लब अफ काठमाडौँ उडानद्धारा रत्नराज्य विद्यालयलाई फर्निचर सहयोग

प्रकाशित मिति: २०७८ असोज ३, आइतबार

303
Shares

काठमाडौँ, आइतबार, ३ असोज २०७८ । लायन्स क्लब अफ काठमाडौँ उडानले रत्नराज्य माध्यामिक विद्यालय रामकोटलाई फर्निचर सहयोग गरेको छ ।

रिमा अग्रवालको अध्यक्षतामा आठ वर्ष पहिले स्थापना भएको काठमाडौँ उडानले काठमाडौँको नागार्जुन नगरपालिका रामकोटमा रहेको रत्नराज्य माध्यामिक विद्यालयलाई फर्निचर सहयोग गरेको हो ।

विस २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले क्षति पु¥याएको विद्यालयलाई पुननिर्माण गरेसँगै लायन्स क्लब अफ काठमाडौँले विद्यार्थी बस्नका लागि ५० वटा बेन्च सहयोग गरेको क्लबका सचिव नेहा अग्रवालले जानकारी दिनुभयो ।

रत्नराज्य माध्यामिक विद्यालय रामकोटमा आयोजित कार्यक्रममा क्लबकी अध्यक्ष प्रिति सिंघानियाले विद्यालयका प्राचार्य सुन्दर पुरीलाई फर्निचर हस्तान्तरण गर्नुभएको हो ।
चीनको वुहान राज्यबाट सुरु भएको कोरोना भाइरस संक्रमण विश्वका विभिन्न मुलुक हुँदै नेपालमा पनि भित्रिएपछि अफ्ठयारोमा परेका जनतालाई यसअघि राहत वितरण गरेको थियो ।

उक्त क्लबले गतवर्षको कोरोना महामारीको समयमा काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचारत १०० कोरोना विरामीलाई निःशुल्क खाना वितरण गरेको थियो भने बेलाबेलामा रक्तदानलगायतका सामाजिक काम समेत गर्दै आएको छ ।

महिलाहरुकै सक्रियतामा स्थापना भएको उक्त लायन्स क्लबले पछिल्लो समय महिला लक्षित कार्यक्रम अगाडि सारेको छ । महिलाहरुको स्वास्थ्यलाई ख्यालमा राखेर महिलामा हुने महिनावारी समस्याको समाधानका लागि रि युजेवल सेनिटरी प्याड वितरण गरिएको सचिव अग्रवालले बताउनुभयो ।
लायन्स क्बल अफ काठमाडौँ उडानले क्यान्सर विरामीलाई यसअघि ह्वील चेयर वितरण समेत गरेको थियो ।

यस्तै, नयाँ नेपाल समाज नयाँ बानेश्वरमा रहेका १५ छात्राहरुलाई निःशुल्क सेनिटरी प्याड वितरण गर्नुका साथै विद्यार्थीलाई आर्ट कम्पिटिसन समेत गराएको थियो । यस्तै, महिला स्वास्थ्यका लागि जनचेतनामुलक कार्यक्रमसमेत सञ्चालन गर्दै आइरहेको सचिव अग्रवालको भनाई छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -