Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
१०:०६:५८ राति
- ADVERTISEMENT -

कां’ग्रेस अर्घाखाँचीलाई एकढिक्का बनाउछु, सभापति उम्मेदवार श्रेष्ठ

प्रकाशित मिति: २०७८ असोज ३, आइतबार

398
Shares

अर्घाखाँची, आइतबार, ३ असोज २०७८ । कां’ग्रेस माहासमिति सदस्य केशव श्रेष्ठले १४ औं महाधिवेशनमा जिल्ला सभापति पदमा उम्मेदवारी घोषणा गरेर गाउँ टोल वडा डुल्दै कार्यकर्तासँग भेटघाटलाई तीव्रता पारेका छन् ।

बिगत लामो समय नेपाली काँग्रेसमा सक्रिय श्रेष्ठ द्वन्द्वकालमा धेरै पटक उनी माथि दुस्मनले आक्रमण गरेर पनि बांच्न र काँ’ग्रेसलाई बचाउन सफल भएका हुन । नेपाली काँ’ग्रेसको राजनीति बाहेक उनी संग केही छैन उनी काँ’ग्रेस राजनीति मै ब्यस्त भएका कारण बिबाह सम्म गर्न पाएनन् श्रेष्ठ त्यागी र तरुण युवाका आखाका नानि र कार्यक्रर्ताका लागि सरल र बौद्धिक छविका नेताको रुपमा परिचित छन् ।

छत्रदेव गाउँपालिकाको देउरालीमा जन्मिएका श्रेष्ठको उम्मेदवारीले जिल्लामा बेग्लै चर्चा छ । सधै क्रियाशिल भएर कां’ग्रेसको संगठन निर्माणमा लागेर नेतृत्वमा सघाएका श्रेष्ठले यसपाली आफु नै पाटी नेतृत्वमा आउने तयारी गरेका छन् । कां’ग्रेस पाटीलाई अर्घाखाँची जिल्लामा पुरानै अवस्थामा फर्काउन आफु सभापति बन्न चाहेको बताए भने तेहौं महाधिवेशनमा पनि आफुले उम्मेदवारी दिएपनि बर्तमान सभापति बिष्णु मुस्कानले एक पटकलाइ आफुलाइ सघाउन र यो पटक आफुलाइ सहयोग गर्नि वचन दिएपछि उम्मेदवारी बाट पछि हटि मुस्कानलाई सघाएका थिए ।

२०४६ सालको जनआन्दोलनपछि ०५१ सम्मका दुई संसदीय चुनावमा कांग्रेसले तत्कालिन दुवै निर्वाचन क्षेत्र जितेको थियो । क्षेत्र १ बाट जितेका रेवतीप्रसाद भुसाल पर्यटन राज्यमन्त्री र २ बाट जितेका ढुण्डिराज शास्त्री उद्योग मन्त्री सम्म भ्याए । हाल संसदीय फाँटमा कांग्रेस उम्मेदवार विजयी भएका छैनन् । पछिल्लो संघ र प्रदेशको चुनावमा तत्कालिन एमाले, माओवादी केन्द्र र राष्टिय जनमोर्चाबीच तालमेल भएको थियो ।

‘राजनीतिमा निरन्तर पुस्तान्तरण गर्न, सांगठानिक गतिविधिलाई व्यवस्थित गरी कार्यकर्ताको सही मुल्यांकन गरी व्यवस्थापन गर्ने उनको योजना छ,’ श्रेष्ठले भने, ‘पाटी सभापति भएपछि पाटीका सबै समितिलाई व्यवस्थित गरी बैठक, छलफल, अन्तरक्रिया गरी विपक्षी पाटीसँग वैचारिक ढंगले बहस गर्न सबै कार्यकर्तालाई सक्षम बनाउँछु ।’

कांग्रेस कार्यकर्ता सहित समग्र युवालाई आर्थिक उद्यमशीलता, व्यावसायीक स्वरोजगारी र उद्योग क्षेत्रमा जोड दिएर युवालाई उत्पादनशील क्षेत्रमा जोड्ने उनले बताए । आर्थिक सबलीकरण गर्दै जिल्लाको विकास निर्माणमा सबै पाटीपक्तीलाई व्यवस्थित ढंगले परिचालन गरिने श्रेष्ठको योजना रहेको छ ।

कां’ग्रेस भित्र पञ्चायती आन्दोलन देखि हालसम्म महत्वपूर्ण योगदान पुराएका अग्रज कांग्रेसलाई उच्चसम्मान गर्दै युवालाई अवसर दिएर कांग्रेस पाटी अर्घाखाँचीलाई शक्तिशाली पाटी बनाउने र सबै संसदीय चुनाव जित्ने र बहुसंख्यक स्थानीय तहमा कांग्रेस उम्मेदवारलाई जिताउने एवं कांग्रेसलाई जनताको भरोसाको पाटी निर्माण गर्ने आफ्नो योजना रहेको श्रेष्ठले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -