Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२८:१५ बिहान
- ADVERTISEMENT -

अर्जुन भट्टराई गोरखा क्षेत्र न १ प्रदेश (क) उपसभापति उमेद्वार घोषणा

प्रकाशित मिति: २०७८ भदौ ३१, बिहीबार

551
Shares

गोरखा, बिहिबार, ३१ भाद्र २०७८ । गोरखा क्षेत्र न १ प्रदेश (क) बाट अर्जुन भट्टराईले उपसभापति पदका लागि आफुले उमेद्वार घोषणा गर्नु भएको छ ।

नमुना कांग्रेस स्थापनाको लागि स्पष्ट सोच भएको युवा र सक्षम नेतृत्व चुन्नका लागि सम्पुर्ण परिवर्तनशिल र गतिशील कांग्रेसजनहरु समक्ष आफु लाई प्रदेश उपसभापतिमा मत दिई विजय बनाउन उहाँले आग्रह गर्नु भएको छ ।

अहिले क्षेत्रीय प्रतिनिधि निर्वाचित भएर आएका प्रतिनिधिहरु पनि परिवर्तनशिल र अग्रगामी सोचका भएकाले आफुलाई
मत दिएर निर्वाचित गराउनेमा आफु ढुक्क रहेको अर्जुन भट्टराईले बताउनु भयो ।

उपसभापति भइसकेपछी कुनै गुट, उपगुट र स्वार्थ नहेरी सवल र सक्षम कांग्रेस निर्माण गर्ने नेतृत्व चुन्नका निमित्त लागिपर्ने भट्टराईलेले बताउनु भयो । हुने खाने र सिमित बर्गको मात्र पार्टी हुन लागेको यो अवस्थामा सिमित बर्गबाट सबै जनताको मनमा बस्ने कांग्रेस बनाउने अभियानमा लाग्न पनि सम्पुर्ण कांग्रेसजनलाई उहाँले आव्हान समेत गर्नु भयो ।

मेरो उम्मेद्बारी आग्रह या पुर्वाग्रहका लागि होइन, गुट उपगुट बिस्थापन एवं सबल र सुदृढ कांग्रेस निर्माणका लागि हो भन्दै युवा नेता भट्टराईले पार्टी एकताको सन्देश दिदै पार्टीलाई रुपान्तरण सहित गतिशिल बनाउने यो अभियानमा सामेल भइ भव्य रुपमा महाधिवेशन सफल पार्न आ-आफ्नो ठाउबाट सबैले सहयोग गर्न पनि समग्र जनता एवं कांग्रेसजन समक्षउहाँले अपिल गर्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -