Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:४५:३२ बिहान
- ADVERTISEMENT -

तरुण नेता पोखरेलद्वारा क्षेत्रीय प्रतिनिधिमा उमेद्वारी घोषणा

प्रकाशित मिति: २०७८ भदौ २९, मंगलबार

527
Shares

काठमाडौँ, मंगलबार, २९ भाद्र २०७८ । तरुण नेता पोखरेलद्वारा क्षेत्रीय प्रतिनिधिमा उमेद्वारी घोषणा गर्नु भएको छ । लामो समय नेपाली कांग्रेसमा आवद्ध तरुण युबा नेता पोख्रेलको राजनिती यात्रा २०६४ सालको नेपाल कमर्स क्याम्पस मिनभवनको इकाइ सदस्यबाट सुरु भएको थियो ।

विभिन्न समयको आन्दोलनमा अग्रणी भुमिका निभाएका पोखरेल जेल र प्रहरीको यातना खादै एक पोख्त राज्नितिज्ञको रुपमा आफुलाइ परिचित गर्न भ्याइसक्नु भएको छ ।

नेबिसंघ इकाइ कार्यसमितीको सदस्य पछि उहाँ नेपाल तरुण दल काठमाडौं क्षेत्र न.२ अन्तर्गत कागेश्वोरी मनहरा नगरपालिका वार्ड न.८ कार्यसमिती उपाध्यक्ष हुँदै क्षेत्रीय सदस्य मनोनीत हुनु भयो । बिगतको स्थानिय निकायको वार्ड सदस्यको लागि निकै चर्चामा रहेका पोख्रेल नेपाल कांग्रेस केन्द्रिय सदस्य बालकृष्ण खाण निकट मानिन्छन ।

क्षेत्रीय प्रतिनिधि हुँदै १४ महाधिवेशन मा उनी महाधिवेशन प्रतिनिधिको रुपमा आफुलाइ परिचित गराउन खोजेको उहाँ बताउनु हुन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -