Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:०८:२७ दिउँसो
- ADVERTISEMENT -

युवा नेता सापकोटाको ‘नेपाली राजनीतिमा नेपाली कांग्रेस पुस्तक सार्वजनिक

प्रकाशित मिति: २०७८ भदौ २७, आइतबार

573
Shares

नवलपुर, आइतबार, २७ भाद्र २०७८ । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी गणेश सापकोटाद्वारा लिखित पुस्तक “नेपाली राजनीतिमा नेपाली कांग्रेस” शनिबार सार्वजनिक गरिएको छ ।

नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले पुस्तकको विमोचन गरेका हुन । कांग्रेस देवचुली नगर समितिले आयोजना गरेको बिपी स्मृति भवन उदघाटन तथा कार्यकर्ता भेलामा प्रमुख अतिथी रहेका कोइरालाले पुस्तकको विमोचन गरेका हुन् ।

नेपाल विद्यार्थी संघको पूर्वकेन्द्रीय सदस्य समेत रहेका सापकोटाले लेखेको पुस्तकले आम सर्वसाधरणहरुलाई वामपन्थीहरुले फैलाएको भ्रमबाट बाहिर निस्कन सहयोग पुग्ने कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका थिए ।

पुस्तकले आम सर्वसाधरणलाई नेपालको लोकतान्त्रीक आन्दोलन, नेपाली कांग्रेस र लोकतन्त्रलाई बुझन सजिलो हुने पुस्तकका लेखक गणेश सापकोटाले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -